आजको राशिफल

काठमाडौँ, १३ माघ । आज २०८१ साल माघ १३ गते आइतबारको राशिफल ।    मेष : धन लाभ हुने दिन छ। व्यवहार सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। लामो यात्रा तय हुने दिन छ। वृष : मन खुशी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीले जतिसुकै दुःख दिए पनि जित…