आजको राशिफल

काठमाडौँ, ७ माघ । आज २०८१ साल माघ ७ गते सोमबारको राशिफल ।    मेष : दिन राम्रो छ। धार्मिक अभियान्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ। वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक…