नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, ५ माघ । धादिङको थाक्रे गाउँपालिका–८ चारकिलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय साईबाबा सामुदायिक अस्पताल धार्के हुँदै ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले…