आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

काठमाडौँ, ४ माघ । धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ ।   नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( आवास तथा भवन ) द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन् । टिकट…