काठमाडौँ, ८ असार । मलेसिया आजदेखि शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा सिङ्गापुरले नेपाललाई एक सय ३९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर एक बलमा एक सय ३८ रनमा अलआउट भयो । सिङ्गापुरका कप्तान रियान नाइकले सर्वाधिक ५३ रन र आहान वुथान्डमले ३८ रन बनाए । नेपालका…