आजको राशिफल

काठमाडौँ, २६ जेठ । आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ। उत्तरको एकल यात्रा नगर्नु उचित हुन्छ। सम्पत्तिको लोभ गर्दा इज्जतमा प्रश्न उठ्नेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढेमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। वृष : दिन राम्रो छ। साथीले साथ दिनेछन्। काम सहजै बन्नेछ। स्वास्थ्यमा सुधार हुने छ।…