जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौँ, ३ पौष । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटामा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोलका २१ वर्षीय लिलाबहादुर विश्वकर्मालाई मंगलबार साँझ पक्राउ गरेको हो । लिलाबहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति…