काठमाडौँ, १३ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा रु २ लाख ८१ हजार निर्धारण भएको छ । महासंघका अनुसार बिहीबार सुन तोलामा रु २ लाख ८५ हजार ६०० मा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य तोलामा रु ४ हजार ६००…