बैतडी, ९ फागुन । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउापालिका–३ बछलादेखि पचरबेउ जाने क्रममा शुक्रबार राति ११ बजेतिर सुप ०४/००१ ज ००६९ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक सोही गाउँपालिका–२ पचरबेउ बस्ने २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको…