गुल्मीमा हवाई उडान अब सातामा ३ पटक मात्र

काठमाडौँ, १० फागुन । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाका…