आजको राशिफल

काठमाडौँ, २२ वैशाख । आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल ।  मेष : आज तपाईंले अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। सोचेर बोल्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। वृष : निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको…