धनगढीमा ३६ किलो चरेस बरामद

धनगढी, २९ कार्तिक । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो । तर,…