५ जना फरार प्रतिवादी पक्राउ

रौतहट, २७ कार्तिक । रौतहटका विभिन्न स्थानबाट सोमवार एकै दिन ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको  हो । जुवा मुद्दामा दोषी ठहर भएका गरुडा नगरपालिका ६ पोठीयाहिका साह कानु,…