आजको राशिफल

काठमाडौँ, १ वैशाख । आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख । मेष : दिन राम्रो छ। खर्चबाट जोगिनु पर्नेछ। मनमा साना कुराले सताउने जोखिम छ। गणेशको आरधना गरेर दिनको सुरुवात गर्नुपर्नेछ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। वृष : बौद्धिक व्यक्तिसँग…