काठमाडौँ, ५ कार्तिक । आज २०८१ साल कार्तिक ५ गते सोमबारको राशिफल । मेष : दिन रमाइलो छ। अचानक धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। वृष : तपाईंको कला र गलाको प्रशंसा हुने दिन छ। नाम र इज्जत जोगाउन धन खर्च हुनेछ। शिक्षाको…