आजको राशिफल         

काठमाडौँ, २ चैत । आज २०८१ साल चैत २ गते शनिबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। काम गर्दा सचेत बन्नुपर्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ। वृष : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।…