बस दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते 

काठमाडौँ, ८ फागुन । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो  । धादिङबाट बिवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा बिहीबार बिहान…