आजको राशिफल

काठमाडौँ, ९ असोज । आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल ।  मेष : आज तपाईंको राशिमा चन्द्रमा गोचरी गर्दैछन्। सोचेको काम राम्रो बन्नेछ। परिवारको साथमा बसेर मिठो खान पाइने छ। धन लाभ हुने दिन छ। पारिवारिक प्रेममा मिलाप हुनेछ। वृष : दिन तपाईंका लागि अनुकुल छ। गुम्न लागेको धन हात लाग्नेछ। आफन्तसँगै नयाँ ठाउँको यात्रा हुनेछ।…