काठमाडौँ, २५ माघ । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भद्रपुर नगरपालिका–९, खातेका २१ वर्षीय सञ्जीव आचार्यलाई पक्राउ गरेको हो । १० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान (माघ २५) उनलाई पक्राउ गरिएको जानकारी गराएको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई…