काठमाडौँ, २८ भदौ । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो । अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको छ । गाडी नदीमै खसेको हुनाले कुन गाडी हो भन्नेसम्म यकिन हुन बाँकी…