काठमाडौँ, २३ भदौ । आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल । मेष : परिवारमा अविश्वास बढ्नेछ। घरभित्र भन्दा बाहिरको निर्णय लागू गर्न खोज्दा परिवारमा खटपटी हुनेछ। सामाजिक क्षेत्रमा भने तपाईंको प्रशंसा हुनेछ। सुख र दुःखमा परिवारको साथ र सहयोग राम्रो रहनेछ। वृष : तपाईंलाई सहयोग गर्ने भन्दा विपक्षी साथीको बहुमत रहेको छ। विदेशमा भन्दा स्वदेशमै गरेको…