काठमाडौँ, १६ माघ । कर्णालीका १ लाख २० हजार ५१० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८ हजार ८५८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नियमित खोपको लक्षित…