काठमाडौँ, १० माघ । असनको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आज दिउँसो स्थानीय ऋतु तुलाधरको घरमा आगलागी भएको थियो । आगलागीबाट गोदाममा रहेका ग्यास चुल्हो लगाएतका घरासयी सामाग्रीहरु जलेर नष्ट भएको छ । समयमा नै आगो नियन्त्रणमा लिइएका कारण अन्यत्र सल्कन नपाएको स्थानीयले बताएका छन् । आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउँन बाँकी…