काठमाडौँ, १३ भदौ । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाउने नाममा ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भएका ४२ वर्षीय शशी लामा, कास्की घर भएकी ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली घर भएका २५ वर्षीय गणेश बहादुर श्रेष्ठ छन् । उनीहरुले क्रोएसिया र दुबई पठाउने नाममा ठगेको उपत्यका अपराध…