रामेछाप, ९ भदौ । रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको…