मेलम्ची र इन्द्रावतीमा बाढीको सम्भावना

काठमाडौँ, ३० साउन । देशका विभिन्न भागमा गएराति वर्षा भएको छ । सिन्धुपाल्चोक, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहालगायत विभिन्न स्थानमा वर्षा भएको छ ।  सिन्धुपाल्चोकको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रेलगायत आसपासका वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षा मापन भएको छ ।  जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले मेलम्ची र इन्द्रावती…