एक महिनामा बढे ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौँ, ५ मंसिर । एक महिनामा करिब ३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ । भदौ महिनासम्म यो संख्या २ करोड ५२ लाख ७ हजार १२२ थियो ।  यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता भने…