रुकुम पश्चिम, ४ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२, विजयश्वरीमा ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेको आरोपमा ३२ वर्षीया दीपा कुमाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान दीपाले चिर्पटले श्रीमान्को टाउकोमा प्रहार गरेर हत्या गरेको हो । चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा…