वित्तिय संस्थाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाण्डौ,३१ जेठ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले १६ असारदेखि वित्तीय संस्थाहरूविरुद्ध गर्ने देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञावलीले लघुवित्त पीडितका माग १५ असारसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती,…