सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २५ जेठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान मनहरी–९, रजैयामा एलपीजी ग्यास बोकेको ग्याँस बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको बुलेटले विपरीत दिशातर्फबाट जाँदै गरेको ग…