कोटेश्वरमा आगलागी हुँदा दुई जना घाइते

काठमाडौँ, २३ जेठ । काठमाडौँको कोटेश्वरस्थित किराना गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् । ग्रुप अन ट्रेडिङ्गमा आगलागी हुँदा सो गोदाममा काम गर्ने धनुषा घर भएका २३ वर्षीय विक्कर लामा र भक्तपुर घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन् । उनीहरूको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । किराना…