हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु

रौतहट, १६ कार्तिक । जंगली हात्तीको आक्रमणमा परी फतुवा–विजयपुर नगरपालिका–११, बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय विजयपुरका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको हो । जंगली हात्तीले बिहान एक्कासिआक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमान्ले भने भागेर ज्यान बचाएको र…