आजको राशिफल

काठमाडौँ, २३ जेठ । आज २०८१ साल जेठ २३ गते बुधबारको राशिफल ।  मेष : काममा सन्तुष्टि प्राप्त हुनेछ। मित्रले सहयोग गर्दा आत्मबल बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अतिथि बनेर सम्मान प्राप्त गर्ने योग छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वृष : धन खर्च हुने योग छ। भ्रमण गर्दा खर्च कटौती गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण अवसरबाट बन्चित…