काठमाडौँ, ६ जेठ । उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतामाई गाउँपालिका–७, सिम्लेस्थितमा हावाहुरी र पानीसँगै आएको चट्याङले लागेर स्थानीय ५३ वर्षीय चन्द्री तामाङको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा शनिबार राति अचानक हावाहुरी र पानीसँगै आएको चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त घटनाबारे थप…