जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु

चितवन, ३ जेठ । जङ्गली जनावरको आक्रमणबाट साउनयता ७ जनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट ३, बाघको आक्रमणबाट ३ र मगर गोहीको आक्रमण एक जनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरूको…