रगतको माग उच्च

काठमाडौँ, २९ असोज । काठमाडौँ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ ।  बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ । ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अनुसार मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको हो । रगत खोज्न…