काठमाडौँमा वायु अझै स्वस्थकर भइसकेको छैन

काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यकामा पनि वायु प्रदूणको तह घटेको छ । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायु स्वस्थकर भइसकेको छैन । मंगलबार बिहान ११ः३० बजे वातावरण विभागको रेकर्डअनुसार, ललितपुरको भैँसेपाटी क्षेत्र सबैभन्दा धेरै प्रदूषित छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७१ छ । देशमा वायु प्रदूषणको तह घटेको छ । वैशाख तेस्रो सातासम्म…