काठमाडौँ, २४ असोज । आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। धनस्थानमा गुरु भएकाले सञ्चित धन संरक्षण हुनेछ। स्वास्थ्य लाभ हुनेछ। काम र क्रोध जस्ता शत्रुमाथि विजय प्राप्त गर्ने दिन छ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए उत्कृष्ट नतिजा प्राप्त हुनेछ। वृष : आज तपाईंले बोल्दा सचेत बन्नु राम्रो हुनेछ। खर्च…