काठमाडौँ, २८ वैशाख । सदरमुकाम सिराहामा रहेको क्षमताभन्दा तीन गुणा धेरै कैदीबन्दी राखिएको पाइएको छ । सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिराहा कारागारमा दुई आश्रित बालबालिका, २६ महिला र ४८० जना पुरुष कैदी थुनुवा गरी कुल ५०८ जना राखिएका छन् । उनका अनुसार कारागारमा २५१ पुरुष र १५ महिला कैदी तथा २२९…