काठमाडौँ, १३ वैशाख । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चनसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८…