चितुवाको छालासहित एक युवक पक्राउ

काठमाडौँ, ५ असोज । चितुवाको छालासहित बझाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ः३० बजे  जयपृथ्बी नगरपालिका–१० चैनपुर बजार बस्ने खगेन्द्र राज जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो ।  प्रहरीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजले हातमा बोकेको सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८ फिट २ इन्च र…