काठमाडौँ, १६ माघ । आज २०८२ साल माघ १६ गते शुक्रबार माघ शुक्ल पक्षको द्वादशी तिथि । शहीद दिवस । तदनुसार सन् २०२६ जनवरी ३० तारिख । आजको फलादेश: मेष : दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । कुनै कुराले मन भने अशान्त बन्नेछ । अप्ठेरो अवस्थामा…