कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, ३१ साउन । मोरङको विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति ९ः३५ बजेतिर स्थानीय पिपलचोकमा को१च ५१९१ नम्बरको कारले मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलका चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर…