जमलमा तीन वटा सवारी आपसमा ठोक्किएर दुर्घटना

काठमाडौँ, १३ माघ । काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ । ‘मोटरसाइकलमा आगलागी भएको थियो ।…