काठमाडौँ, २० साउन । आज २०८१ साल साउन २० गते आइतबारको राशिफल । मेष : आज अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानामा अरुची बढ्नेछ। खान मन नलाग्दा स्वास्थ्यमा समस्या हुनसक्छ। धन आर्जनको भने अवसर मिल्नेछ। शिक्षाबाट उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : तपाईंको बोलीको सम्मान हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको लगानीबाट धन कमाउने योग छ। व्यापार…