जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो

काठमाडौँ, १२ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको हो ।  आइतबार चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र…