काठमाडौँ, १७ साउन । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सिद्धार्थ सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि…