काठमाडौँ, १८ माघ । काठमाडौँको टोखा नगरपालिका–३ स्थित एक घरमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार तिल सरा पुर्जाको घरलाई लक्षित गरी भएको यस चोरीमा झण्डै १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल लुटिएको हो । शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी भित्र पसेका चोरहरूले सुनका विभिन्न गरगहना र नगद चोरेर फरार भएका…