एक किशोरी मृत फेला

काठमाडौँ, १६ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरा गरी बस्ने एक किशोरी बिहान मृत फेला परेकी छन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी अन्दाजी १७/१८ वर्षीया अनिशा विक हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी थिइन् । उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ…