आजको राशिफल

काठमाडौँ, १२ फागुन । आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल ।  मेष : दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर…